रास्वपा सचेतक परियारको प्रश्न- हामीले नगरेको अपराधको सजाय हाम्रा नागरिकले किन भोग्ने?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको प्रसंग उठाउँदै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा सशक्त कूटनीतिक पहल गर्न सरकारसमक्ष माग गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक परियारले भदौ १० गते रसुवामा आएको अकल्पनीय बाढी सामान्य प्राकृतिक विपद् मात्र नभई विश्व
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







